नियम
कोषको प्रयोग

नेपाल भित्र जोखिम समूह रक्षावरण गरी जारी भएका बीमालेखलाई सुरक्षण प्रदान गर्न र कोषको आवश्यक प्रशासकीय खर्च व्यहोर्न कोषमा
रहेको रकमबाट बीमा समितिको स्वीकृतिलिई सञ्चालक समितिले खर्च गर्न सक्नेछ ।